नाग बनि बिश डस्ने कलि तिम्रो बनि रैछ
मेरो सामु बगाउने आंखाको त्यो पानि हैछ
दिन्छु भन्दै सदै खुसि भाको पनि लुटि गयौ
आदत् तिम्रो चरि बनि टाढा उडिजाने रैछ
प्रेम् जाल मा फसाएर आज आइ होइन भनेयौ
दुनिया को परिक्षामा मेरो प्रेम् छैन भनेयौ
क्रुर् तिम्रो त्यो आत्मा लाई चिन्न मानै भुल गरे
मर्ने बाच्ने कसम् संगै चिनजान नै छैन भनेयौ
सपना ति हजार् देखाइ सपना मै बीलाइ गयौ
निर्दोश् यो मुटु भित्र जहेर् आफ्नो मिलाइ गयौ
धेरै पर, धेरै ढिला आइ आज हुन्न भनेयौ
चरित्र त्यो आफ्नो आज सन्सार लाइ चिनाइ गयौ।।।
उहि निस्ठुरि धोकेबाज को याद मा

No comments:
Post a Comment